गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम हेल्थ आवाज सोमबार, २०८१ भदौ २४ गते, १६:५९ मा प्रकाशित काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा विश्व फिजियोथेरापी दिवसका अवसरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । आइतबार अस्पतालको फिजियोथेरापी युनिटले मानिसको जीवनको फिजियोथेरापीको महत्वका बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा फिजियोथेरापीले मानिसको स्वास्थ्यमा महत्व, फिजियोथेरापिष्टहरुको भूमिकालगायतका विषयमा प्रकाश पारिएको थियो । ‘कम ढाड दुखाइ : यसको व्यवस्थापन र रोकथाममा फिजियोथेरापिष्टहरुको भूमिका’ थिममा उक्त कार्यक्रम संचालन गरिएको थियो । अस्पतालका फिजियोथेरापिष्ट राजेन्द्र खत्रीलाई सो अवसरमा अस्पतालले धन्यवाद ज्ञापन गरेको थियो । साथै उक्त कार्यक्रममा सहभागीहरुलाई पनि अस्पतालले विशेष आभार प्रकट गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर स्वास्थ्य मन्त्रालयले भन्यो, 'अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु' एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर स्वास्थ्य मन्त्रालयले भन्यो, 'अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु' एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न