गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसबाट मृत्यु हुने संख्या १ हजार १६ पुग्यो कोरोना भाइरसबाट मृत्यु हुने संख्या १ हजार १६ पुग्यो हेल्थ आवाज मंगलबार, २०७६ माघ २८ गते, १३:०९ मा प्रकाशित चीनमा नोवेल कोरोना भाइरसको प्रकोप झनै बढ्दै गईरहेको छ। उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ भने ४२ हजार ६ सय व्यक्ति संक्रमित छन्। यस अघि आइतबार एकै दिनमा कोरोना भाइरस संक्रमित ९७ व्यक्तिको मृत्यु भएको थियो। सोहि दिनमा ३२ हजार ८१ मानिस संक्रमणमुक्त भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो। हालसम्म ४० हजारभन्दा बढीमा भाइरस देखिएको छ भने २७ देशमा भाइरस संक्रमित पाइएको छ। China virus cases exceed 42,600 nationwide, reports AFP news agency quoting health commission. #CoronaVirus — ANI (@ANI) February 11, 2020 चिनियाँ राष्ट्रपतिले सोमबार मास्क लगाएर कोरोना भाइरस अनुसन्धान केन्द्रमा पुगी यस महामारीलाई नियन्त्रणको लागि भईरहेको कामकारवाहीको अबलोकन गरेका छन्। उनले पहिलोपटक भाइरसविरूद्ध लडिरहेका संक्रमितहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन्। प्राप्त जानकारी अनुसार, चीनको राजधानीका बासिन्दाले सोमबार देखि आफ्नो कामकाज पुन सुरु गरेका छन्। एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?