गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : महिलाहरूमा पिसाबको इन्फेक्सन किन हुन्छ ? भिडियो रिपोर्ट : महिलाहरूमा पिसाबको इन्फेक्सन किन हुन्छ ? डा. जागेश्वर गौतम वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ | थापाथली अस्पताल बुधबार, २०७८ असोज २० गते, १७:०४ मा प्रकाशित महिलाहरुको जीवनकालमा झण्डै ७५ प्रतिशत महिलालाई पिसाबमा इन्फेक्सन कुनै न कुनै बेला हुन्छ । त्यसका दुई वटा कारण छन् । एउटा कारण गर्भवती हुने, बच्चा जन्माउने प्रक्रिया निरन्तर हुने भएकाले हुन्छ । किनभने, भजाइना र पिसाब नलीको बाटो नजिकै हुन्छ । त्यसकारण भजाइनाको इन्फेक्सन पिसाबतिर जान्छ । अर्को पिसाब नलीको लम्बाइ जुन पुरुषमा १८—१९ सेन्टीमिटरभन्दा बढी हुन्छ भने महिलामा चार सेन्टीमिटर हुन्छ । जसका कारण रोगका किटाणुहरु सजिलै बाहिरबाट पिसाबको थैलीसम्म पुग्न सक्छन् । ४ सेन्टीमिटर हिड्न धेरै समय लाग्दैन् । त्यसकारण महिलाहरुमा पिसाब इन्फेक्सनको समस्या धेरै हुन्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान