गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : महिलाहरूमा पिसाबको इन्फेक्सन किन हुन्छ ? भिडियो रिपोर्ट : महिलाहरूमा पिसाबको इन्फेक्सन किन हुन्छ ? डा. जागेश्वर गौतम वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ | थापाथली अस्पताल बुधबार, २०७८ असोज २० गते, १७:०४ मा प्रकाशित महिलाहरुको जीवनकालमा झण्डै ७५ प्रतिशत महिलालाई पिसाबमा इन्फेक्सन कुनै न कुनै बेला हुन्छ । त्यसका दुई वटा कारण छन् । एउटा कारण गर्भवती हुने, बच्चा जन्माउने प्रक्रिया निरन्तर हुने भएकाले हुन्छ । किनभने, भजाइना र पिसाब नलीको बाटो नजिकै हुन्छ । त्यसकारण भजाइनाको इन्फेक्सन पिसाबतिर जान्छ । अर्को पिसाब नलीको लम्बाइ जुन पुरुषमा १८—१९ सेन्टीमिटरभन्दा बढी हुन्छ भने महिलामा चार सेन्टीमिटर हुन्छ । जसका कारण रोगका किटाणुहरु सजिलै बाहिरबाट पिसाबको थैलीसम्म पुग्न सक्छन् । ४ सेन्टीमिटर हिड्न धेरै समय लाग्दैन् । त्यसकारण महिलाहरुमा पिसाब इन्फेक्सनको समस्या धेरै हुन्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन चिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ? ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन चिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ?