गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १० गते, ११:२३ मा प्रकाशित किड्नी बायोस्पी खासगरी नेफ्रोलोजिष्ट अर्थात किड्नीका चिकित्सकहरुले गर्ने गर्छन् । दुई किसिमको बायोस्पी छ । एउटा मेडिकल बायोस्पी एउटा सर्जिकल बायोस्पी । नेपालमा सर्जिकल बायोस्पी सबैजसो प्याथालोजिष्टहरुले गरिरहेका छन् । मैले पनि यो पहिलदेखि नै गर्दै आएको छु । मेडिकल बायोस्पी रोग पत्ता लगाउनका लागि एकदमैं जरुरी हुन्छ । सर्जिकल बायोस्पी निकालेर फालेको टिस्यु (मासु)हरुको जाँच हो । नेपालमा किड्नी बायोस्पी एकदमै जरुरी जाँच हो । अलिकति भइरहेको पनि छ । यसलाई हामीले किड्नीका बिरामीका लागि फुलफेजमा लैजाने योजना बनाएका छौं । मिर्गौला पीडित भनेर हामीले सुनिरहेका हुन्छौं । तर, रोग पत्ता लगाउने विधी भनेको यही नै हो । त्यसकारण यो निकै जरुरी छ । बाँकी भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान… पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई डा. भक्तबहादुर सिंहको सल्लाह : किन हुन्छ पिनास, कसरी बच्न… किन आवश्यक छ समयमै दन्त जाँच ? यस्ता छन् कारणहरू धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ५ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ६ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ७ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट TFN ट्रेण्डिङ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त