गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १० गते, ११:२३ मा प्रकाशित किड्नी बायोस्पी खासगरी नेफ्रोलोजिष्ट अर्थात किड्नीका चिकित्सकहरुले गर्ने गर्छन् । दुई किसिमको बायोस्पी छ । एउटा मेडिकल बायोस्पी एउटा सर्जिकल बायोस्पी । नेपालमा सर्जिकल बायोस्पी सबैजसो प्याथालोजिष्टहरुले गरिरहेका छन् । मैले पनि यो पहिलदेखि नै गर्दै आएको छु । मेडिकल बायोस्पी रोग पत्ता लगाउनका लागि एकदमैं जरुरी हुन्छ । सर्जिकल बायोस्पी निकालेर फालेको टिस्यु (मासु)हरुको जाँच हो । नेपालमा किड्नी बायोस्पी एकदमै जरुरी जाँच हो । अलिकति भइरहेको पनि छ । यसलाई हामीले किड्नीका बिरामीका लागि फुलफेजमा लैजाने योजना बनाएका छौं । मिर्गौला पीडित भनेर हामीले सुनिरहेका हुन्छौं । तर, रोग पत्ता लगाउने विधी भनेको यही नै हो । त्यसकारण यो निकै जरुरी छ । बाँकी भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन चिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन चिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ?