गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? हेल्थ आवाज बुधबार, २०७८ पुस २८ गते, १३:४९ मा प्रकाशित व्यक्तिमा जाडोयाममा देखिने विभिन्न छाला रोगमध्ये सोरायसिस पनि एक हो । अन्य समयमा देखा पर्ने भएपनि यसले तुलनात्मक रुपमा व्यक्तिलाई बढि सताएको देखिन्छ । सोरायसिस छालामा हुने अटो इम्युन रोग हो। प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ । र, कालान्तरमा यसले उग्र रुपमा लिई यो सम्पूर्ण शरीरभर नै फैलिएर जाने हुन्छ । कारण आणुवंशिक चिसो हावापानी छालाको संक्रमण छालामा लागेका चोटपटक तनाव धूम्रपान तथा धुवाँजन्य वातावरण अत्याधिक मद्यपानको सेवन र, केहि विशेष औषधिको प्रयोग । लक्षण छालाका भागहरु रातो एवम् बाक्लो पाप्रामा परिणत हुनु, साना स्केलिङ स्पटहरू देखिनु (बालबालिकाको हकमा), छाला सुख्खा हुनु वा फुट्नु, सुख्खा छाला कन्याउँदा रगत बग्नु, छाला चिलाउनु, छालामा जलन वा दुखाइ महशुस हुनु, नङको आकार तिखो वा दबिदैँ जानु, जोर्नी कडा हुनु र सुन्निनु । बच्ने उपाय पर्याप्त मात्रामा पानीको सेवन झोलिलो खानालाई प्राथमिकता दिने छाला सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग नुहाउँदा वा शरीर सफा गर्दा मनतातो पानीको मात्रै प्रयोग गर्नु बन्द कोठामा हिटर र आगोजन्य सामाग्रीको प्रयोग नगर्ने छालामा साबुन लगाउन तुरुन्तै बन्द गर्ने, र, उचित आहारको सेवन । -एजेन्सी क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी