गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? हेल्थ आवाज बुधबार, २०७८ पुस २८ गते, १३:४९ मा प्रकाशित व्यक्तिमा जाडोयाममा देखिने विभिन्न छाला रोगमध्ये सोरायसिस पनि एक हो । अन्य समयमा देखा पर्ने भएपनि यसले तुलनात्मक रुपमा व्यक्तिलाई बढि सताएको देखिन्छ । सोरायसिस छालामा हुने अटो इम्युन रोग हो। प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ । र, कालान्तरमा यसले उग्र रुपमा लिई यो सम्पूर्ण शरीरभर नै फैलिएर जाने हुन्छ । कारण आणुवंशिक चिसो हावापानी छालाको संक्रमण छालामा लागेका चोटपटक तनाव धूम्रपान तथा धुवाँजन्य वातावरण अत्याधिक मद्यपानको सेवन र, केहि विशेष औषधिको प्रयोग । लक्षण छालाका भागहरु रातो एवम् बाक्लो पाप्रामा परिणत हुनु, साना स्केलिङ स्पटहरू देखिनु (बालबालिकाको हकमा), छाला सुख्खा हुनु वा फुट्नु, सुख्खा छाला कन्याउँदा रगत बग्नु, छाला चिलाउनु, छालामा जलन वा दुखाइ महशुस हुनु, नङको आकार तिखो वा दबिदैँ जानु, जोर्नी कडा हुनु र सुन्निनु । बच्ने उपाय पर्याप्त मात्रामा पानीको सेवन झोलिलो खानालाई प्राथमिकता दिने छाला सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग नुहाउँदा वा शरीर सफा गर्दा मनतातो पानीको मात्रै प्रयोग गर्नु बन्द कोठामा हिटर र आगोजन्य सामाग्रीको प्रयोग नगर्ने छालामा साबुन लगाउन तुरुन्तै बन्द गर्ने, र, उचित आहारको सेवन । -एजेन्सी क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?