गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, ११:२५ मा प्रकाशित इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ)मा महिलाको शरीरबाट एक्स निकालिन्छ । एक्स निकाल्नुपूर्व महिनामा सामान्यतयाः एउटा मात्रै अण्डा ठूलो हुने भएकाले अरु पनि अण्डाहरु ठूलो बनाउन स्टुमुलेट गर्छौ । त्यसका लागि इन्जेक्सन दिइन्छ । ठूलो भएको अण्डा निकाल्छौं । र, श्रीमानको वीर्य निकाल्छौं । त्यो निकालिइसकेपछि हामी अण्डा र वीर्यको प्रयोगशालामै मिलन गराउँछौं । त्यसलाई पहिले—पहिले टेष्टट्युब बेबी भन्ने चलन थियो । अण्डा र वीर्यको मिलनबाट भ्रुण बनाइसकेपछि त्यसलाई महिलाको पाठेघरमा ट्रान्सप्लान्ट गर्छौ । यसलाई नै आईभीएफ भनिन्छ । विश्वव्यापी रुपमा हेर्दा यो ४० प्रतिशत सफल मानिन्छ । वात्सल्य आईभीएफमा हामीले मासिक तथ्यांकहरु विश्लेषण गर्दा ६० देखि ७० प्रतिशत यो विधी सफल छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी… डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम… डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा किन दुख्छ कम्मर ? न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा कलाकार घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा किन दुख्छ कम्मर ? न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा कलाकार घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन