गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, ११:२५ मा प्रकाशित इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ)मा महिलाको शरीरबाट एक्स निकालिन्छ । एक्स निकाल्नुपूर्व महिनामा सामान्यतयाः एउटा मात्रै अण्डा ठूलो हुने भएकाले अरु पनि अण्डाहरु ठूलो बनाउन स्टुमुलेट गर्छौ । त्यसका लागि इन्जेक्सन दिइन्छ । ठूलो भएको अण्डा निकाल्छौं । र, श्रीमानको वीर्य निकाल्छौं । त्यो निकालिइसकेपछि हामी अण्डा र वीर्यको प्रयोगशालामै मिलन गराउँछौं । त्यसलाई पहिले—पहिले टेष्टट्युब बेबी भन्ने चलन थियो । अण्डा र वीर्यको मिलनबाट भ्रुण बनाइसकेपछि त्यसलाई महिलाको पाठेघरमा ट्रान्सप्लान्ट गर्छौ । यसलाई नै आईभीएफ भनिन्छ । विश्वव्यापी रुपमा हेर्दा यो ४० प्रतिशत सफल मानिन्छ । वात्सल्य आईभीएफमा हामीले मासिक तथ्यांकहरु विश्लेषण गर्दा ६० देखि ७० प्रतिशत यो विधी सफल छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त