गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ को वार्षिक नीति तथा कार्यक्रम : स्वास्थ्यमा दोब्बर बजेट विनियोजन हुने प्रदेश २ को वार्षिक नीति तथा कार्यक्रम : स्वास्थ्यमा दोब्बर बजेट विनियोजन हुने हेल्थ आवाज आईतबार, २०७७ जेठ २५ गते, २०:१४ मा प्रकाशित जनकपुर-प्रदेश २ सरकारले प्रदेशसभामा अगामी आर्थिक वर्ष २०७७(०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बैठकमा वाचन गरेका थिए । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना भारइरस नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ महामारी जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी गरिने, स्वास्थ्य सामाग्री, अस्पतालको संरचनाहरु तथा उपकरणहरु तथा सामान खरिद निर्माण र सर्वसुलभ उपलब्धतामा जोड दिने उल्लेख छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित डा. विश्वराज दवाडीद्वारा नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग… नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज ४ कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स ५ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त ६ भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन TFN ट्रेण्डिङ औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन