गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान जीवन लामा सोमबार, २०७८ कात्तिक १५ गते, १२:५८ मा प्रकाशित दोलखा – चाडपर्वको समयमा रगत अभाव हुन नदिनको लागि संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नजिकितै गरेको तिहारमा समयमा स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गर्छ । यस्तो अवस्थामा जोकोहीलाई पनि रगत अभाव नहोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपाल र उज्यालो भविश्य संस्थाले संयुक्त रुपमा रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिेकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरिएको उज्यालो भविश्य संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले मासिक रुपमा विभिन्न संस्थासंस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यसबीचमा हुन सकेका थिएन । त्रैमासिक रुपमा रक्तदान गर्दै आएका रक्तदाताहरुको लागि पनि आज आयोजना गरिएको सोसाइटीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर