गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान जीवन लामा मंगलबार, २०८० भदौ १९ गते, १६:५८ मा प्रकाशित दोलखा– दोलखाको मेलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मनाईएको छ । गाउँपालिका र रेडक्रस सोसाइटी मेलुङ उपशाखाको संयोजनमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा मेलुङवासी ५० जनाले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। मेलुङ गाउँपालिकाभित्र रहेका महिला स्वयमसेवीका, आमा समूहलगायत २६ जना महिला र २४ पुरुषले रक्तदान गरेको गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताए । रक्तदान कार्यक्रमको उद्घाटन उपशाखाका सभापति कृष्ण बहादुर जोगीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति ईश्वरी दाहाल, मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष र मेलुङ स्वास्थ्य चौकीका प्रमुखको उपस्थिति रहेको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु