गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा जीवन लामा बुधबार, २०८० भदौ २० गते, १०:३१ मा प्रकाशित चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित फार्मेसीहरु प्रायः बेलुकी ८,९ बजेभित्र बन्द हुने गर्दछ । बेलुकी सबेरै बन्द भएपछि औषधीको लागि बिरामीहरु अस्पताल अस्पतालमा धाउनुपर्ने बाध्यता हटाउन बुधबारदेखि इन्द्रेणी फार्मेसी सञ्चालनमा ल्याएका छन् । चरिकोट बीच बजारमा सञ्चालनमा ल्याएको इन्द्रेणी फार्मेसीमा रात्रीकालीन सेवा दिने जनाइएको छ । एक जना फार्मेसिष्ट फार्मेसीमै रहने र रात्रीकालीन समयमा पनि औषधी उपलब्ध गराउने फार्मेसीका सञ्चालक इन्द्र मोक्तानले बताए । रातिको समयमा औषधी चाहेमा सहज तरिकाले उपलब्ध गराउने सञ्चालक मोक्तानले जानकारी दिए । फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध हुने सञ्चालकले बताए । साथै, दीर्घ रोगका बिरामीहरुले नियमित खाने औषधीमा ५–१० प्रतिशतसम्म छुटको व्यवस्था गरिने सञ्चालक मोक्तानले जानकारी दिए । फार्मेसी उद्घाटनको अवसरमा आजदेखि केही हप्ताको लागि विशेष छुटको व्यवस्था गरिएको छ । मोक्तानले चरिकोट बजारमै इन्द्र डेण्टल क्लिनिक र थाइराइड डाइगोनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन