गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा जीवन लामा बुधबार, २०८० भदौ २० गते, १०:३१ मा प्रकाशित चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित फार्मेसीहरु प्रायः बेलुकी ८,९ बजेभित्र बन्द हुने गर्दछ । बेलुकी सबेरै बन्द भएपछि औषधीको लागि बिरामीहरु अस्पताल अस्पतालमा धाउनुपर्ने बाध्यता हटाउन बुधबारदेखि इन्द्रेणी फार्मेसी सञ्चालनमा ल्याएका छन् । चरिकोट बीच बजारमा सञ्चालनमा ल्याएको इन्द्रेणी फार्मेसीमा रात्रीकालीन सेवा दिने जनाइएको छ । एक जना फार्मेसिष्ट फार्मेसीमै रहने र रात्रीकालीन समयमा पनि औषधी उपलब्ध गराउने फार्मेसीका सञ्चालक इन्द्र मोक्तानले बताए । रातिको समयमा औषधी चाहेमा सहज तरिकाले उपलब्ध गराउने सञ्चालक मोक्तानले जानकारी दिए । फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध हुने सञ्चालकले बताए । साथै, दीर्घ रोगका बिरामीहरुले नियमित खाने औषधीमा ५–१० प्रतिशतसम्म छुटको व्यवस्था गरिने सञ्चालक मोक्तानले जानकारी दिए । फार्मेसी उद्घाटनको अवसरमा आजदेखि केही हप्ताको लागि विशेष छुटको व्यवस्था गरिएको छ । मोक्तानले चरिकोट बजारमै इन्द्र डेण्टल क्लिनिक र थाइराइड डाइगोनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो