गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन हेल्थ आवाज आईतबार, २०८२ मंसीर २१ गते, १२:१४ मा प्रकाशित भरतपुर—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन् । आइतबार उनले भरतपुर अस्पतालको १५ शय्याको ट्रमा सेन्टरको उद्घाटन गरेकी हुन् । कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शैय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्र समेत समुद्घाटन गरेकी हुन् । नयाँ ल्याबबाट विशेष बिरामीहरूको आवश्यकताअनुरुप औषधीको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान