गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीमा स्वास्थ्यको बजेटः ४ अर्ब ८ करोड रुपैयाँ बागमतीमा स्वास्थ्यको बजेटः ४ अर्ब ८ करोड रुपैयाँ हेल्थ आवाज आईतबार, २०८१ असार २ गते, ११:४५ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्यतर्फ ४ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार बागमतीका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले ‘स्वस्थ नागरिक, गुणस्तरीय जीवन’ सोचअनुसार बजेट ल्याइएको जानकारी दिए । बागमतीले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै २ अर्ब रुपैयाँ बढीको बजेट हो । बजेटमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या न्यूनीकरण कार्यक्रम संचालन गर्ने, महिलामा हुन सक्ने स्तन क्यान्स र र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण, गर्भवती महिलाको निःशुल्क हवाई उद्धार, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका स्वास्थ्यका विभिन्न कार्यक्रमलाई बजेट छुट्याइएको छ । विस्तृतमा हेर्नोस स्वास्थ्यको बजेट क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने