गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया हेल्थ आवाज शुक्रबार, २०८२ मंसीर २६ गते, १०:२५ मा प्रकाशित बनेपा—काभ्रेको तेमाल गाउँपालिकामा निःशुल्क आँखा शिवर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको संयुक्त आयोजना तथा अन्धोपना उपचार परियोजनाको सहयोगमा २४ र २५ मंसिरमा पोखरीनारायण स्थान स्वास्थ्य चौकीमा मोतिबिन्दु तथा अन्य रोगका बिरामीहरूको लागि निःशुल्क सल्यक्रिया शिविर सम्पन्न भएको हो । शिविरमा ६३ जना मोतिबिन्दुका बिरामी र छ जना आँखामा मासु पलाएका बिरामीहरू गरी ६९ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदीपराज भण्डारीको नेतृत्वमा भएको हो । शल्यक्रिया गरिएका ६९ जना बिरामीहरूलाई आवश्यक पर्ने औषधि, कालो चश्मा र आवस्यक सामग्रीसहित पुनः एक सातामा पोखरी नारायणस्थानमा रहेको तिमाल ग्रामीण आँखा केन्द्रमा फलोअप आउनको भनिएको छ । शल्यक्रिया शिविरमा ४४ वर्षदेखि ८८ वर्षसम्मका उमेर समूहले सेवा लिएका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री