गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ २७ गते, १४:२३ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन दुर्गा देबि प्रा.बिस्थित आइसोलेसनमा पुगेका छन्। मंगलबार आयुर्वेद चिकित्सक डा .बिजय भुर्तेलको नेतृत्वमा उक्त टोली आइसोलेसनमा पुगेको हो। सो टोलीले कोरोना पुष्टि भएका संक्रमित र पिसिआर परीक्षण रिपोर्टको प्रतिक्षा गरिरहेकाहरुमा मनोबल बढाउनुको साथै प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधीहरु गुडुचि चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण अस्वगन्धा चुर्ण वितरण गरेका छन्। उक्त आइसोलेसनमा जम्मा २१ जना उपचाररत छन्। त्रासमय बनेको उक्त आइसोलेनमा तनाब ब्यबस्थापन तथा रोग प्रतिरोधात्म्क औषधी पाएपछि संक्रमित र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले खुशी प्रकट गरे। सो आइसोलोसन विठुवा आयुर्वेद औषधालयले दैनिक नियमितरूपमा विहान योग अभ्यास गराउँदै आएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन