गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ २७ गते, १४:२३ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन दुर्गा देबि प्रा.बिस्थित आइसोलेसनमा पुगेका छन्। मंगलबार आयुर्वेद चिकित्सक डा .बिजय भुर्तेलको नेतृत्वमा उक्त टोली आइसोलेसनमा पुगेको हो। सो टोलीले कोरोना पुष्टि भएका संक्रमित र पिसिआर परीक्षण रिपोर्टको प्रतिक्षा गरिरहेकाहरुमा मनोबल बढाउनुको साथै प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधीहरु गुडुचि चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण अस्वगन्धा चुर्ण वितरण गरेका छन्। उक्त आइसोलेसनमा जम्मा २१ जना उपचाररत छन्। त्रासमय बनेको उक्त आइसोलेनमा तनाब ब्यबस्थापन तथा रोग प्रतिरोधात्म्क औषधी पाएपछि संक्रमित र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले खुशी प्रकट गरे। सो आइसोलोसन विठुवा आयुर्वेद औषधालयले दैनिक नियमितरूपमा विहान योग अभ्यास गराउँदै आएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा