गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त हेल्थ आवाज बुधबार, २०८२ कात्तिक २६ गते, ११:२५ मा प्रकाशित काठमाडौं—भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वर्षा थापा नियुक्त भएकी छन् । सोमबार लुम्बिनी प्रदेश सरकारले डा. थापालाई भीम अस्पतालको मेसुमा नियुक्त गरेको हो । ११ औं तहका थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभाग प्रमुख थिइन् । डा. थापा मेसुमा नियुक्त भएसँगै यसअघि मेसु रहेकी डा. शकुन्तला गुप्ताको लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता भएको छ । डा. थापा वि.सं. २०७५ साउनमा ९ औं तहमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले वि.सं. २०७७ भदौंमा एघारौं तहमा नाम निकालेकी थिइन् । वि.सं. २०४० असारमा रुपन्देहीको सिद्धार्थनगरमा जन्मिएकी डा. थापाले भैरहवास्थित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट बिडिएस गरेकी हुन् । सन् २०१४ मा उनले चीनबाट अर्थोडेन्टीष्टमा माष्टर्स सकिन् । माष्टर्सपछि सकेर नेपाल फर्केपछि डा. वर्षाले खुल्लातर्फ लोक सेवा पास गरिन् । सुरुमा नवौं तहबाट सरकारी सेवामा अग्रसर भएकी उनी पछि ११ औं तहमा नाम निकालिन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु