गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह हेल्थ आवाज मंगलबार, २०८० असार २६ गते, ११:५३ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पताल विकास समिति नेपालगन्जको अध्यक्षमा वीरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । १७ असारको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त भएका शाहले सोमबार पद बहाली गरेका छन । नेपाल तरुण दल बाँकेका अध्यक्षसमेत रहेका शाह नेपालगन्ज उपमहानगरपालिका—१३ का निर्वतमान वडाअध्यक्ष हुन् । पद बहालीपछि संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष शाहले अस्पतालले प्रदान गर्ने सेवा र सुविधालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने बताए । अस्पतालमै हुने परीक्षणका लागि अस्पताल बाहिरका निजी प्रयोगशालाहरुमा पठाउने कार्यलाई रोक्ने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ ७ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis