गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह हेल्थ आवाज मंगलबार, २०८० असार २६ गते, ११:५३ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पताल विकास समिति नेपालगन्जको अध्यक्षमा वीरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । १७ असारको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त भएका शाहले सोमबार पद बहाली गरेका छन । नेपाल तरुण दल बाँकेका अध्यक्षसमेत रहेका शाह नेपालगन्ज उपमहानगरपालिका—१३ का निर्वतमान वडाअध्यक्ष हुन् । पद बहालीपछि संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष शाहले अस्पतालले प्रदान गर्ने सेवा र सुविधालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने बताए । अस्पतालमै हुने परीक्षणका लागि अस्पताल बाहिरका निजी प्रयोगशालाहरुमा पठाउने कार्यलाई रोक्ने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी… किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न नेपालगन्जमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १० जना स्वास्थ्यकर्मी रहने नेपालगन्ज उपमहानगरपालिकाद्वारा नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु लुम्बिनीमा सर्पदंशका घटना बढ्दैं, वर्षा सिजन सुरु भएयता १८ जनाको… क्यान्सर अस्पताल खजुरामा ल्याइएको २५ करोडको रेडिसन मेसिन ६ महिनादेखि… धेरै पढिएका १ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा २ करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया ३ हेड एन्ड नेक क्यान्सरका एक्ला सर्जन डा. ऋषिकेश ठाकुर ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई गंगादेवी शान्ति पुरस्कार ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ट्रेण्डिङ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सानालाई ऐन ठूलालाई चैन : बागमती स्वास्थ्य निर्देशनालयका हाकिमको काज फिर्तामा आनाकानी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै दश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सानालाई ऐन ठूलालाई चैन : बागमती स्वास्थ्य निर्देशनालयका हाकिमको काज फिर्तामा आनाकानी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै दश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज