गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा होम आइसोलेसनमा बसेका कोराना संक्रमितको मृत्यु विराटनगरमा होम आइसोलेसनमा बसेका कोराना संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ भदौ ५ गते, १३:१८ मा प्रकाशित विराटनगर– विराटनगर महानगरपालिका ६ सरोचियास्थित ४५ वर्षिय कोरोना संक्रमित पुरूषको होम आइसोलेसनमा मृत्यु भएको छ । हाेम आइसाेलेशनमा बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए । उनको भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसोलेसन खाली नभएपछि संक्रमित पुरुष होमआइसोलेनमा बसेका थिए । होम आइसोलेसनमा मृत्यु भएको प्रेदशमै यो पहिलो घटना हो । संक्रमित राखेर उपचार गर्ने आइसोलेसन भरिएपछि महानगरपालिका भित्र ३ सय ४१ जना होम आइसोलनमा छन् । यो संगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ९ पुगेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने