गृहपृष्ठ ∕ प्रदेश १ ∕ बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ असोज ५ गते, १५:०४ मा प्रकाशित विराटनगर – सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा दुई जना कारोना संक्रमितको मृत्यु भएको छ । बीपीमा गए राती उपचारको क्रममा झापा मेचीनगरपालिका ८ का ७२ वर्षीया वृद्धा र सुनसरीको इनरुवा नगरपालिका ४ का ४९ वर्षीय पुरूषको सोमबार बिहान मृत्यु भएको हो । मेचीनगरकी वृद्धाको श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि झापाको कन्काइ अस्पतालले बीपीमा रिफर गरेको थियो । उनमा आइतबार नै कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । इनरुवाको संक्रमितको बीपीमा भदौ ३० गतेदेखि भर्ना भइ उपचार भइरहेको थियो । १ भदौमा संक्रमण देखिएको उनलाई उच्च रक्तचाप, मधुमेह, र मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२ पुगेको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ४० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने