गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु हेल्थ आवाज मंगलबार, २०७७ असोज २७ गते, १९:०० मा प्रकाशित विराटनगर – प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको छ । कोभिड-१९का कडा बिरामीका लागि मंगलबार प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको हो । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कोभिड लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प… विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ६ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ७ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा