गृहपृष्ठ ∕ प्रदेश १ ∕ विषादी सेवन गरेका बिरामीको कोशी अस्पतालमा मृत्यु विषादी सेवन गरेका बिरामीको कोशी अस्पतालमा मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ फागुन १८ गते, ११:०७ मा प्रकाशित विराटनगर—‘अर्गानो फोसफरस’ नामक विषादी सेवन गरेको कारण विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एक जना बिरामीको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको उपचारको क्रममा मृत्यु भएको उपचारमा संलग्न कोशी अस्तपाल विराटनगरका फिजिसियन डा. डेनप्रसाद आचार्यले जानकारी दिए । पारिवारिक विवादपछि मण्डलले शनिबार राति १० बजेतिर विषादी सेवन गरेपछि कोशी अस्पताल ल्याइएको थियो । ‘विषादी सेवन गरेका बिरामीको स्वास्थ्य जटिल बन्दै गएपछि हामीले आईसीयुमा राखेर उपचार सुरू गरेका थियौं,’ उपचारमा संलग्न डा. आचार्यले भने, ‘बिरामी मण्डलको मुटुको चालमा गडबड हुदै गयो । विष मार्ने औषधी चलिरहेको थियो । हामीले उपचार गर्दा गर्दै उहाँलाई बचाउन सकिएन ।’ उपचारकै क्रममा उनको सोमबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज