गृहपृष्ठ ∕ प्रदेश १ ∕ सामुदायिक विद्यालय बीएण्डसी मेडिकल कलेजले निर्माण गरिदिने सामुदायिक विद्यालय बीएण्डसी मेडिकल कलेजले निर्माण गरिदिने हेल्थ आवाज शुक्रबार, २०७८ भदौ ४ गते, १७:५२ मा प्रकाशित काठमाडौं—झापास्थित श्री सिंहदेवी माध्यमिक विद्यालयमा थप नयाँ भवन प्रस्तावित बीएण्डसी मेडिकल कलेजले निर्माण गरि दिने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले शुक्रबार एक कार्यक्रमका बीच निर्माणाधीन भवनको शिलान्यास गरेका छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि र शैक्षिक गुणस्तरलाई गुणात्मक बनाउने उद्धेश्यले दुई करोडको लगानीमा निर्माण हुन थालेको सो भवन ६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भवन शिलान्यास गर्दै मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत भवन निर्माण गर्न लागिएको बताए । सो विद्यालयमा हाल नौ सय विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मित भवन कक्षा कोठाको रुपमा उपयोगमा ल्याइने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिजालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । विद्यालय भवनमा आठ वटा कोठा हुनेछन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न