गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, ११:१० मा प्रकाशित विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विगत ५० वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा पु¥याउँदै आएका डा. सी.पी. उपाध्याय र डा. कुमकमलता दासलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रममाझ नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. उपाध्यायलाई खादा तथा कदरपत्रले सम्मान गरेका छन् । यस्तै, एन.डी.ए मोरङकी अध्यक्ष डा. प्रेक्षा दलीले डा. दासलाई खादा तथा कदरपत्रले सम्मान गरिन् । कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ चिकित्सकहरुको सम्मानका साथै सबै दन्त चिकित्सकलाई एकै ठाउँमा भेला भएर खुसीयाली आदान—प्रदान गर्नु रहेको नेपाल डेन्टल एशोसिएसन मोरङÞकी सचिब डा. मीरा आचार्यले जानकारी दिइन् । उनकाअनुसार कार्यक्रमको अर्को उद्देश्य आम जनमानसलाई दाँत तथा मुखको समस्या हुँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भाएका चिकित्सकबाट मात्रै उपचार गराउनु पर्छ भन्ने सन्देश दिनु रहेको पनि बताइन् । ‘मिट एण्ड ग्रीट’ नामक उक्त कार्यक्रमा मोरङ जिल्लाभरिका ६० जना दन्त चिकित्सकको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने