गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, ११:१० मा प्रकाशित विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विगत ५० वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा पु¥याउँदै आएका डा. सी.पी. उपाध्याय र डा. कुमकमलता दासलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रममाझ नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. उपाध्यायलाई खादा तथा कदरपत्रले सम्मान गरेका छन् । यस्तै, एन.डी.ए मोरङकी अध्यक्ष डा. प्रेक्षा दलीले डा. दासलाई खादा तथा कदरपत्रले सम्मान गरिन् । कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ चिकित्सकहरुको सम्मानका साथै सबै दन्त चिकित्सकलाई एकै ठाउँमा भेला भएर खुसीयाली आदान—प्रदान गर्नु रहेको नेपाल डेन्टल एशोसिएसन मोरङÞकी सचिब डा. मीरा आचार्यले जानकारी दिइन् । उनकाअनुसार कार्यक्रमको अर्को उद्देश्य आम जनमानसलाई दाँत तथा मुखको समस्या हुँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भाएका चिकित्सकबाट मात्रै उपचार गराउनु पर्छ भन्ने सन्देश दिनु रहेको पनि बताइन् । ‘मिट एण्ड ग्रीट’ नामक उक्त कार्यक्रमा मोरङ जिल्लाभरिका ६० जना दन्त चिकित्सकको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ५ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ६ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा