गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच हेल्थ आवाज आईतबार, २०७८ पुस ११ गते, १७:२९ मा प्रकाशित विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रंजनीमा आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य परीक्षण गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । शिविरमा फिजिसियन डा. रोशन खड्का, दन्त रोग विशेष डा. सुदिर श्रेष्ठ, बालरोग विशेषज्ञ डा. राजेश यादव र स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले स्वास्थ्य शिविरमा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । चिकित्सकहरुले स्वास्थ्य जाँच गरेर औषधी सिफारिस गरेका बिरामीहरुलाई निःशुल्क औषधी पनि दिएका थिए । स्वास्थ्य शिविरमा मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामी बढी आएका थिए । औषधी व्यवसायीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको ग्रामीण क्षेत्रमा उपचारबाट बञ्चित भएका नागरिकहरुको लागि स्थानीयस्तरमा सहज रुपमा स्वास्थ्य उपचार गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण