गृहपृष्ठ ∕ प्रदेश १ ∕ चिकित्सकको गाडीको ठक्करबाट घाइते भएका सुरक्षागार्डको मृत्यु चिकित्सकको गाडीको ठक्करबाट घाइते भएका सुरक्षागार्डको मृत्यु हेल्थ आवाज आईतबार, २०७९ जेठ २२ गते, १०:५० मा प्रकाशित विराटनगर–विराटनगर महानगरपालिका–१३ रानीमा रहेको विराटनगर आँखा अस्पतालमा शनिबार भएको सवारी दुर्घटनामा परी घाइते भएका सुरक्षागार्डको मृत्यु भएको छ । विराटनगर आँखा अस्पतलाका चिकित्सक डा. निष्ठा श्रेष्ठ सवार वाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सुरक्षागार्ड विराटनगर ४ का ४५ वर्षीय गुरुप्रसाद लुइँटेल शनिबार विहान गम्भीर घाइते भएका थिए । अस्पतालभित्र प्रवेश गरेको गाडीले गेटमा ठक्कर दिएको थियो । ठक्करबाट भत्किएको गेटले थिचेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा साँझतिर विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनापछि सवारी र सवारी चालक सर्लाहीको पर्सा गाउँपालिका–८ का ३४ वर्षीय दिनेश साहलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका साहलाई सवारी ज्यान मुद्दमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने