गृहपृष्ठ ∕ प्रदेश १ ∕ पूर्वाञ्चल विश्वविद्यालयले चिकित्साशास्त्र संकायका लागि माग्यो २८ जना शैक्षिक जनशक्ति पूर्वाञ्चल विश्वविद्यालयले चिकित्साशास्त्र संकायका लागि माग्यो २८ जना शैक्षिक जनशक्ति हेल्थ आवाज आईतबार, २०७९ चैत्र १९ गते, १२:४५ मा प्रकाशित काठमाडौं—पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज शिक्षण अस्पताल संचालन गर्ने तयारी गरिरहेको छ । शिक्षण अस्पताल संचालनका लागि आवश्यक शैक्षिक जनशक्ति पदपूर्तिको प्रक्रियामा पनि विश्वविद्यालयले अगाडि बढाएको छ । त्यसका लागि चिकित्साशास्त्र संकायका लागि सह—प्राध्यापक र उपप्राध्यापकको पदपूर्ति प्रक्रिया समेत अगाडि बढाइएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले चिकित्साशास्त्र संकायका लागि सहप्राध्यापक, उपप्राध्यापक गरी २८ जना कर्मचारी माग गरेको हो । विश्वविद्यालयले १४ जना सह प्राध्यापकका लागि आवेदन माग गरेको छ । यसैगरी, १४ जना उपप्राध्यापकका लागि पनि आवेदन माग गरेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि विश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि विश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो