गृहपृष्ठ ∕ प्रदेश १ ∕ सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, १२:०४ मा प्रकाशित विराटनगर—सुनसरीको इनरुवामा रहेको अजयराज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिले बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । हस्पिटलमा उपचार गर्न आउने बिरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो । बिरामीहरूको सहजताको लागि अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको अस्पतालका संचालक अजय यादवले बताए । ‘अस्पतालमा टाढादेखि बिरामी आउने गर्दछन् । यहाँ आउने बिरामीको सहजताको लागि हामीले एम्बुलेन्स सेवा निःशुल्क दिने घोषणा गरिएको हो,’ उनले भने, ‘जति पनि यो हस्पिटलमा आउने बिरामीलाई एम्बुलेन्स आवश्यक परे हामी बिरामीलाई राखेर गन्तब्यसम्म निःशुल्क पु¥याउने भएका छौं ।’ ५० शैय्याको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा सम्पूर्ण उपचार सेवा विशेषज्ञ चिकित्सकहरूबाट हुँदै आएको जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण