गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रधान र सह-प्रवक्तामा डा. कुमार हेल्थ आवाज बुधबार, २०८१ जेठ २३ गते, १८:०२ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. अन्जु प्रधान नियुक्त भएकी छन् । १७ जेठबाट लागु हुने गरी डा. प्रधान प्रवक्तामा नियुक्त भएकी हुन् । डा. प्रधान प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर हुन् । यस्तै, प्रतिष्ठान सह(प्रवक्तामा डा.अभिजित कुमार नियुक्त भएका छन् । उनी सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर हुन् । उनीहरु दुवै जनाको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि प्रतिष्ठानको प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह(प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह रहेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउछौं : मुख्यमन्त्री कार्की ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउछौं : मुख्यमन्त्री कार्की