गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढी रंगशालामा ५० शैय्याको आइसोलेसन कक्ष स्थापना, प्रदेशभरी ७ सय ५० कक्ष धनगढी रंगशालामा ५० शैय्याको आइसोलेसन कक्ष स्थापना, प्रदेशभरी ७ सय ५० कक्ष पदमराज भट्ट सोमबार, २०७६ चैत्र १० गते, १५:३६ मा प्रकाशित कैलाली – कैलालीको धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरिएको छ। नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो। स्थापना गरिएका आइसोलेन कक्षमा भारतबाट आएका तथा प्रदेशभरी भेटिने कोरोनाका संक्रमितहरुलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। ‘अब यहाँसहित प्रदेशभरी ७ सय ५० वटा आइसोलेसन कक्ष स्थापना भइसकेका छन्’ उनले भने, ‘भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन त्यसैले संक्रमितलाई मात्रै धनगढीको आइसोलेसनमा राखिने छ।’ प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशरभरी रहेका नेपाली सेनाका प्रत्येक गणमा ७/७ वटा आइसोलेसन कक्षसमेत स्थापना भएको उनले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपान बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपान