गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढी रंगशालामा ५० शैय्याको आइसोलेसन कक्ष स्थापना, प्रदेशभरी ७ सय ५० कक्ष धनगढी रंगशालामा ५० शैय्याको आइसोलेसन कक्ष स्थापना, प्रदेशभरी ७ सय ५० कक्ष पदमराज भट्ट सोमबार, २०७६ चैत्र १० गते, १५:३६ मा प्रकाशित कैलाली – कैलालीको धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरिएको छ। नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो। स्थापना गरिएका आइसोलेन कक्षमा भारतबाट आएका तथा प्रदेशभरी भेटिने कोरोनाका संक्रमितहरुलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। ‘अब यहाँसहित प्रदेशभरी ७ सय ५० वटा आइसोलेसन कक्ष स्थापना भइसकेका छन्’ उनले भने, ‘भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन त्यसैले संक्रमितलाई मात्रै धनगढीको आइसोलेसनमा राखिने छ।’ प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशरभरी रहेका नेपाली सेनाका प्रत्येक गणमा ७/७ वटा आइसोलेसन कक्षसमेत स्थापना भएको उनले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने Tobacco Act of Nepal: A mockery of the law