गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालले माग्यो १४ चिकित्सक र ३५ स्टाफ नर्ससहितका कर्मचारी सेती प्रादेशिक अस्पतालले माग्यो १४ चिकित्सक र ३५ स्टाफ नर्ससहितका कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १६:०६ मा प्रकाशित धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले १४ जना चिकित्सक र ३५ जना नर्ससहितका कर्मचारी गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै अस्पतालले विभिन्न विद्याका ९ जना कन्सल्ट्यान्ट चिकित्सक मात्र गरेको छ । यस्तै, ६ जना मेडिकल अधिकृत र ३५ जना स्टाफ नर्ससमेत अस्पतालले माग गरेको छ । अस्पतालले एनेस्थेसिया सहायक ५ जना, हेल्थ असिस्टेन्ट ५ जना, रेडियोग्राफर ३ जना, फार्मेसी सहायक ४ जना, ल्याब टेक्नीसियन र बायोमेडिकल टेक्नीसियन १/१ जना, अनमी २ जना र अबेह १ जना माग गरेको छ । अस्पतालले करार सेवामा उक्त जनशक्ति माग गरेको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ५ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ६ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?