गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पुनः सिंह नियुक्त डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पुनः सिंह नियुक्त हेल्थ आवाज बिहीबार, २०८० वैशाख २८ गते, १२:४६ मा प्रकाशित धनगढी—संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिंह नियुक्त भएका छन् । विकास समितिको अध्यक्ष करूणाकर ओझाको तीन वर्षे पदावधि सकिएपछि सिंह नयाँ अध्यक्ष नियुक्त भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको जनाइएको छ। डडेल्धुरा अस्पतालमा सिंहको अध्यक्षको रूपमा तेस्रो कार्यकाल हो। उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल विकास समितिको सदस्यमा तेजबहादुर साउँद पनि मनोनित भएका छन्। डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो। नवनियुक्त अध्यक्ष सिंह नेकपा (माओवादी केन्द्र) डडेल्धुराका नेतासमेत हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?