गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, ०९:५२ मा प्रकाशित धनगढी—दार्चुलाको गोकुलेश्वर अस्पतालमा हुने शल्यक्रिया शिविरमा जाँदै गरेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालको बस दुर्घटनामा परेको हो । सोमबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरलालिका–८ अनारखोलीमा बस दुर्घटना हुँदा २ जना विशेषज्ञसहित ७ जना घाइते भएका छन् । प्रहरीकाअनुसार राति १० बजे भे १ क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो । बसमा १७ जना सवार रहेकोमा ७ जना घाइते भएको नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य शिविर संयोजक अब्दुल हुसेन खानले बताए । उनका अनुसार स्त्री रोग विशेषज्ञसहित २ जना चिकित्सक, ३ जना नर्सिङ स्टाफसहित अन्य कर्मचारी घाइते भएका छन्। घाइते २ जना कोहलपुर नै रिफर गर्ने खानले बताए । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दिपालयको आयोजनामा गोकुलेश्वर अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया स्वास्थ्य शिविर आयोजना गरेको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी