गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा २ जना विशेषज्ञ चिकित्सकसहित ७ जना घाइते हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, ०९:५२ मा प्रकाशित धनगढी—दार्चुलाको गोकुलेश्वर अस्पतालमा हुने शल्यक्रिया शिविरमा जाँदै गरेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालको बस दुर्घटनामा परेको हो । सोमबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरलालिका–८ अनारखोलीमा बस दुर्घटना हुँदा २ जना विशेषज्ञसहित ७ जना घाइते भएका छन् । प्रहरीकाअनुसार राति १० बजे भे १ क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो । बसमा १७ जना सवार रहेकोमा ७ जना घाइते भएको नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य शिविर संयोजक अब्दुल हुसेन खानले बताए । उनका अनुसार स्त्री रोग विशेषज्ञसहित २ जना चिकित्सक, ३ जना नर्सिङ स्टाफसहित अन्य कर्मचारी घाइते भएका छन्। घाइते २ जना कोहलपुर नै रिफर गर्ने खानले बताए । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दिपालयको आयोजनामा गोकुलेश्वर अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया स्वास्थ्य शिविर आयोजना गरेको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म गेटा अस्पतालमा अन्तरंग सेवा सुरू धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ कस्तो हुनुपर्छ चाडबाडको खानपान ? ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ७ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी Kalpana Craft ट्रेण्डिङ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ?