गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ राष्ट्रिय खोप कार्यक्रम : सफल बनाउन चिकित्सकलाई अभिमुखीकरण राष्ट्रिय खोप कार्यक्रम : सफल बनाउन चिकित्सकलाई अभिमुखीकरण हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ९ गते, १०:३२ मा प्रकाशित धनगढी—राष्ट्रिय खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेशका अस्पतालका चिकित्सकलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । दादुरा रुबेला खोप अभियान, नियमित खोप सेवामा रोटा खोपको सुरुवात तथा खोप पश्चात हुन सक्ने अवाञ्छित घटना ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरेको हो । राष्ट्रिय खोप कार्यक्रम र राष्ट्रिय लक्ष्य नयाँ तथा कम प्रयोगमा रहेका खोपहरुको विस्तार गरी बालमृत्युदर घटाउन र प्रत्येक बालवालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गर्न नयाँ तथा कम प्रयोग भएका खोपहरु समावेश गरी खोपबाट जोगाउन सकिने रोगहरुको नियन्त्रणलाई अझै बढावा दिने, खोप कार्यक्रमको ब्यवस्थापनमा नवीनतम प्रविधि, खोपबाट बचाउन सकिने रोगहरुको खोजपडताल (सर्भिलेन्स) कार्यलाई विस्तार गर्ने, अनुसन्धान र सामाजिक परिचालनमा बढावा दिने साथै दिगो वित्तिय ब्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य रहेको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा