गृहपृष्ठ ∕ टिप्स ∕ किन र कसरी पर्छ आँखामा फुलो ? किन र कसरी पर्छ आँखामा फुलो ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान बुधबार, २०७६ साउन १ गते, १४:३८ मा प्रकाशित आँखाको नानी (कालो भाग)मा घाउ भएर पिप जमेको अवस्थालाई फुलो पर्नु भनिन्छ । नानीमा घाउ लागेपछि ब्याक्टोरिया, भाइरस र फंगल्सको कारण संक्रमण हुनु नै फुलो पर्नु हो । फुलो परेको आँखाको नानीमा सेतो टिका देखिन्छ । कारणहरु आँखामा चोट लाग्नु वा पात तथा अन्य कुराले पास्नु आँखा सुख्खा हुनु लामो समय आँखामा कन्ट्याक लेन्सको प्रयोग गर्नु वा यसको सही प्रयोग नहुनु आँखाको एलर्जी औषधी (स्टोरोइड)को गलत प्रयोग गर्नु लक्षण आँखाको नानीमा सेतो टीका देखिनु आँखा रातो हुनुको साथै धमिलो हुनु घाम लागेको समयमा आँखा हेर्न अप्ठ्यारोे हुनु आँखा दुख्ने र आँशु बगिरहने हुनु कसैले बत्तिको वरीपरी इन्द्रेणीजस्तो देख्नु यो समस्या जति सामान्य जस्तो लाग्छ, त्यो भन्दा निकै जटिल छ । मानिसहरुमा गाई, गोरु वा मान्छेको पिसाब वा दुध आँखामा राख्दा ठीक हुन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यो आँखाका लागि झनै घातक हुनसक्छ । समयमै यसको उपचार गरिएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो यसको उपचार गर्नुपर्छ । डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा