गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? हेल्थ आवाज सोमबार, २०७८ पुस १२ गते, १३:३३ मा प्रकाशित गर्मी महिनाभन्दा जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या बढी देखिन्छन। विशेषत पहिला देखि नै श्वासप्रश्वास सम्बन्धि समस्या भएकालाई झनै बढी जाडोमा समस्या देखिने हुन्छ। जाडोमा काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ। किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ। यस समय संक्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ। किनभने जाडोमा हृदयघातको जोखिम अत्याधिक हुन्छ । विशेषत: वृद्धवृद्धाहरु घाम लागेपछि मात्रै हिडडुल गर्न उपयुक्त हुने गर्छ। न्यून तापक्रममा बढी काम गर्नु पर्ने हुँदा लोड बढी हुन्छ। जसकारण श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, संक्रमण हुने, मुटु कमजोर हुने समस्या बढ्छ। बच्ने उपाय :- प्रदुषित क्षेत्रमा जान सकेसम्म नजाने, निमोनियाबाट बच्न खोप लगाउने, सामाजिक दुरी कायम राख्ने, संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने, घाम लागेको पछि मात्रै हिडडुल गर्ने, शरीरलाई न्यानो राख्ने क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट… डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य… डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ? जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट… धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज TFN ट्रेण्डिङ ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द