गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? हेल्थ आवाज सोमबार, २०७८ पुस १२ गते, १३:३३ मा प्रकाशित गर्मी महिनाभन्दा जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या बढी देखिन्छन। विशेषत पहिला देखि नै श्वासप्रश्वास सम्बन्धि समस्या भएकालाई झनै बढी जाडोमा समस्या देखिने हुन्छ। जाडोमा काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ। किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ। यस समय संक्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ। किनभने जाडोमा हृदयघातको जोखिम अत्याधिक हुन्छ । विशेषत: वृद्धवृद्धाहरु घाम लागेपछि मात्रै हिडडुल गर्न उपयुक्त हुने गर्छ। न्यून तापक्रममा बढी काम गर्नु पर्ने हुँदा लोड बढी हुन्छ। जसकारण श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, संक्रमण हुने, मुटु कमजोर हुने समस्या बढ्छ। बच्ने उपाय :- प्रदुषित क्षेत्रमा जान सकेसम्म नजाने, निमोनियाबाट बच्न खोप लगाउने, सामाजिक दुरी कायम राख्ने, संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने, घाम लागेको पछि मात्रै हिडडुल गर्ने, शरीरलाई न्यानो राख्ने क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण