गृहपृष्ठ ∕ अन्य ∕ चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १३:१८ मा प्रकाशित चीनले लागतार बढ्दो भाइरसको संक्रमणलाई ध्यानमा राख्दै कोरोना परीक्षणको रणनीतिमा केहि परिवर्तन गरेको छ। संक्रमितको पहिचान गर्न चीनले ‘ऐनल स्वाव टेस्ट’ अर्थात मलद्वारबाट कोरोना परीक्षण गरिरहेको छ। यस परीक्षण प्रभावकारी र छिटो संक्रमितको भएको चीनका विशेषज्ञहरु बताउँछन्। अघिल्लो साता बेजिङ्गका अधिकारीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको मलद्वारबाट कोरोना परीक्षण गरेका थिए। यसै सन्दर्भमा सीसीटीभीको रिपोर्टमा भनिएको छ – ‘नाक र मुखबाट भन्दा मलद्वारबाट गरिएको परीक्षणको नतिजा छिटो आउने गर्छ। किनभने श्वासप्रश्वास प्रणालीको तुलनामा मलद्वारमा भाइरस धेरै समयसम्म रहन्छ।’ रिपोर्ट अनुसार स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा रहेकाहरुको एनल स्वाब टेस्ट गरिएको छ। यो तरिका प्राय सांघाई जस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा गरिदै आएको छ। यस बाहेक मानिसको मुख र नाकको स्वावबाट नमूना पनि लिइदैछ। किनकी एनल स्वाबको तुलनामा यो आसान पद्धति हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी