गृहपृष्ठ ∕ अन्य ∕ संक्रमणको क्रम रोकिएन, संक्रमितको संख्या १ करोड ८० लाखभन्दा माथि संक्रमणको क्रम रोकिएन, संक्रमितको संख्या १ करोड ८० लाखभन्दा माथि हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १३:१६ मा प्रकाशित अंग्रेजी गत वर्षको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ले हाल विश्व नै त्रसित बनाएको अवस्था छ । विश्वभरका वैज्ञानिकहरु यस विरुद्धको खोप तथा औषधि पत्ता लगाउने होडबाजीचलिरहेको छ । यसैबीच संक्रमितको संख्याले भने विश्वभर १ करोड ८० लाख पार गरेको छ । शुरुवाती संक्रमण कालको ८ महिना पुग्दै गर्दा यता भने संक्रमितको संख्याले १ करोड ८० लाख पार गरेको हो । जोन हप्किन्स युनिभर्सिटिका अनुसार हालसम्म संसारभर गरेर कुल संक्रमितको संख्या १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ रहेको छ । यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार पुगेको छ भने संक्रमणमुक्त भएर घर फर्कनेको संख्या भने १ करो १४ लाख ४४ हजार १ सय ४९ रहेको छ । यस्तै संक्रमणबाट अतिप्रभावित देशको सुचीमा क्रमशः अमेरिका, ब्राजिल र भारत रहेको छ । -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो