गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १२:१० मा प्रकाशित एजेन्सी । विश्वमा कुल जनसंख्याको एक चौथाई जनसंख्यामा क्षयरोग (टिबी) को उच्च जोखिम रहेको पाइएको छ । पछिल्लो पटक सार्बजनिक भएको एक अध्ययनले सो जानाकारी दिएको हो । युरोपियन रेस्पिरेटरी जर्नलमा प्रकाशित सो अध्ययनले विश्वमा हरेक चार जनामध्ये एक जनाको शरिरमा टिबीको व्याक्टेरिया हुने उल्लेख छ । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए क्षयरोगले वर्षेनी विश्वभर एक करोड मानिसहरुलाई प्रभावित गरेको छ । त्यस्तै, क्षयरोगबाट वर्सेनी २० लाख मानिसको मृत्यु हुने गरेको छ । ३ लाख ५१ हजार ८ सय ११ जनामा गरिएको सो अध्ययनले सन् २०३५ बाट क्षयरोगलाई उन्मुलन गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य जटिलउन्मुख भएको जनाएको छ । ‘क्षयरोगलाई समयमै उन्मुलन नगरे यसले विकराल रुप लिन सक्छ । क्षयरोग संक्रमित मानिसमा जीवनको उत्तराद्र्धमा पनि यो रोगको जोखिम देखिन्छ ।’ डेनमार्कस्थित आरहस युनिर्भसिटीका सह प्राध्यापक क्रिष्टियन विजेसीले भने । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए । विक्रम संबत २०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत जनसंख्या क्षयरोगबाट संक्रमित छन्। तीमध्ये झन्डै ९० हजार मानिस क्षयरोगबाट पीडित छन् भने झन्डै ७ हजार व्यक्तिको हरेक वर्ष क्षयरोगबाट मृत्यु हुन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित,… दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ३ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ६ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख रुपैयाँ नगद मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लेउ