गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १२:१० मा प्रकाशित एजेन्सी । विश्वमा कुल जनसंख्याको एक चौथाई जनसंख्यामा क्षयरोग (टिबी) को उच्च जोखिम रहेको पाइएको छ । पछिल्लो पटक सार्बजनिक भएको एक अध्ययनले सो जानाकारी दिएको हो । युरोपियन रेस्पिरेटरी जर्नलमा प्रकाशित सो अध्ययनले विश्वमा हरेक चार जनामध्ये एक जनाको शरिरमा टिबीको व्याक्टेरिया हुने उल्लेख छ । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए क्षयरोगले वर्षेनी विश्वभर एक करोड मानिसहरुलाई प्रभावित गरेको छ । त्यस्तै, क्षयरोगबाट वर्सेनी २० लाख मानिसको मृत्यु हुने गरेको छ । ३ लाख ५१ हजार ८ सय ११ जनामा गरिएको सो अध्ययनले सन् २०३५ बाट क्षयरोगलाई उन्मुलन गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य जटिलउन्मुख भएको जनाएको छ । ‘क्षयरोगलाई समयमै उन्मुलन नगरे यसले विकराल रुप लिन सक्छ । क्षयरोग संक्रमित मानिसमा जीवनको उत्तराद्र्धमा पनि यो रोगको जोखिम देखिन्छ ।’ डेनमार्कस्थित आरहस युनिर्भसिटीका सह प्राध्यापक क्रिष्टियन विजेसीले भने । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए । विक्रम संबत २०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत जनसंख्या क्षयरोगबाट संक्रमित छन्। तीमध्ये झन्डै ९० हजार मानिस क्षयरोगबाट पीडित छन् भने झन्डै ७ हजार व्यक्तिको हरेक वर्ष क्षयरोगबाट मृत्यु हुन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने