गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह लक्ष्मी महत वरिष्ठ ब्युटिसियन सोमबार, २०७८ वैशाख २० गते, १८:२९ मा प्रकाशित माइक्रोब्लेडिङ अर्ध स्थायी प्रविधि हो । माइक्रोब्लेडिङ भान्नाले आँखीभौ अस्थायी रुपले बनाउने प्रविधि हो ।आजभोलि माइक्रोब्लेडिङ फेसनको रुपमा पनि धेरैले गर्दछन् तर यसलाई फेसनको रुपमा नगर्ने सल्लाह दिन्छु । माइक्रोब्लेडिङ जोसँग आफ्नो प्राकृतिक ब्राउज आँखीभौ छैन जसलाई एलोपेसिया भएको छ अथवा कोहीको ब्राउज भर्ने समस्याबाट ग्रस्त छन ति व्यक्तिहरुको लागि माइक्रोब्लेडिङ एक उत्तम समाधन हो । माइक्रोब्लेडिङ भन्नाले ब्राउज आँखाभौ पुरै बनाउन पर्छ भन्नी हुदैन जँहा निर आँखीभौको रौँ कम भएको छ तेही ठाँउमा स्टोक्स तानिन्छ यदि कुनै व्यक्तिको ब्राउज आँखाभौ नै छैन भनि पुरै आँखाभौको सेप बनाउन सकिन्छ । कसै कसैलाई आफ्नो आँखीभौंको पुरै सेप नै परिवर्तन गर्न चाहान्छ ति व्यक्तिहरुको पहिलै नै भएकोे आइब्रोलाई खौरेर ग्राहकले चाहेको सेपमा माइक्रोब्लेडिङ बनाउन सकिन्छ । माइक्रोब्लेडिङ सिक्न जाँदा ,अथवा गर्ने जाँदा जहिले पनि माइक्रोब्लेडिङ प्रशिक्षक माइक्रोब्लेडिङ आर्टिस्टसँग जानकारी लिनु जरुरी हुन्छ किनभने माइक्रोब्लेडिङ आरटिस्टलाई सबैकुरा थाहा हुन्छ स्टोक्स तान्दा कुन निडलको प्रयोग खोपने र पिगमेन्टको छनौट आदि कुराको ज्ञान यी सबै कुराको ज्ञान हुन्छ। सन्तोषजनक नतिजा र सुरक्षित पनि हुन्छ । माइक्रोब्लेडिङ पिगमेन्ट सेट हुनाले हिल हुन १० देखि १५ दिन लाग्छ । एक चोटी गरिसके पछि पुन दुई हप्तामा टच्अप गर्ने पर्छ माइक्रोब्लेडिङ ६ महिना देखि १८ महिना सम्म टिक्छ । नर्मल र सुख्खा छालामा सबैभन्दा बढि टिक्ने गर्छ र ओइली छालामा अलि कम टिक्छ सिवमको कारण पिगमेन्ट छालामा जम्मा हुन गाह्रो हुन्छ र विस्तारै पिगमेन्ट फेड हुदै जान्छ । फेड हुदै गएपछि गा्रहकलाई ६ महिना देखि १ वर्षभित्र रि टच्अप गर्ने सल्लाह दिनु पर्छ । माइक्रो माइक्रोब्लेडिङ गरिसकेपछि नियमित विशेष ज्ञको सम्पर्कमा भैरहनु पर्दछ। यसको साथै साउना र स्विमिङ्ग र बढी तापक्रम हुने अवस्था बढी रहनु हुँदैन। बच्चालाई दुध खुवाइरहेको महिला दिदीबहिनीहरुले पनि यो गर्नु हुँदैन। छालासम्बन्धि विशेष रोग भएका व्यक्तिले पनि माइक्रोब्लेडिङ गर्नु हुँदैन। जस्तै, केलोइड प्रोन। यो गरेको ब्राउजमा मेकअप गर्दा टेम्पोररी ब्राउज फिल्टरको प्रयोग गर्नु हुँदैन। आइ मेकअप डस्टले पनि ब्राउजमा असर पुर्याउन सक्छ। सुगर र प्रेसरका बिरामीले पनि माइक्रोब्लेडिङ गर्न हुँदैन। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल